सिटीमाथि चेल्सीको उत्कृष्ट जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।शनिबार राति भएको खेलमा चेल्सीले सिटीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।सिटीको घरेलु मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाएर चेल्सीले जित निकालेको हो ।चेल्सीलाई जित दिलाउन हाकिम जिएच र मार्कोस अलोन्सोले एक एक गोल गरे ।सिटीका रहिम स्ट्रर्लिङले एक गोल […]

Continue Reading

अजहर र आबिदको शतकमा पाकिस्तान बलियो

एजेन्सी – ओपनर आबिद अली र अजहर अलीको शतकको सहयोगमा पाकिस्तानले जिम्बावेसँगको दोस्रो टेष्ट खेलमा सानदार सुरुवात गरेको छ । हरारे स्पोर्ट्स क्लबमा टस जितेर ब्याटिङ थालेको पाकिस्तानले पहिलो इनिङमा पहिलो दिन ९० ओभरमा ४ विकेट गुमाउँदै २ सय ६८ रन जोडेको छ । पाकिस्तानका ओपनर आबिद अली २ सय ४६ बलमा १७ चौका सहित […]

Continue Reading

मेस्सी र ग्रिजमनको गोलमा बार्सिलोनाको पूनरागमन जित

एजेन्सी – कप्तान लियोनेल मेस्सी र एन्टोइन ग्रिजमनले गोल गरेपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा भ्यालेन्सियामाथि पूनरागमन जित निकालेको छ ।बार्सिलोनाले एक गोलले पछि परेको अवस्थामा ३–२ को पूनरागमन जित निकालेको हो । बार्सिलोनाको जितमा मेस्सीले दुई तथा ग्रिजमनले एक गोल गरे । घरेलु टोली भ्यालेन्सियाका गाब्रियल पाउलिस्टा र कार्लाेस सोलेरले गोल फर्काए । […]

Continue Reading

स्पोटिङबाट करियरको अन्त्य गर्ने रोनाल्डोको चाहना

इटालियन क्लब युभेन्टसका पोर्चुगिच फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको अन्त्य पूर्व क्लब स्पोटिङ सिपी लिस्वानबाट गर्ने चाहना रहेको बताएका छन् । रोनाल्डो र युभेन्टसबीचको सम्झौता सन् २०२२ मा सकिँदैछ तर उनले यही समरमा क्लब छाड्नसक्ने हल्ला चलिरहेको छ । एक पोर्चुगिच समाचारपत्रले रोनाल्डो स्पोटिङ फर्कन आतुर रहेको बताएको छ । समाचारपत्रमा उल्लेख गरिएको छ, ‘५ […]

Continue Reading

शीर्षस्थानको एट्लेटिकोको जित

एजेन्सी – स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले रेलिगेसन जोनमा संघर्ष गरिरहेको इल्चेलाई उसकै मैदानमा १–० को झिनो जित निकाल्दै शीर्षस्थानमा ५ अंकको अग्रता लिएको छ । जितसँगै एट्लेटिकोले दोस्रो र तेस्रो स्थानमा रहेको रियल म्याड्रिड र बार्सिलोनालाई ५ अंकले तथा चौथो स्थानको सेभियालाई ६ अंकले पछि पार्दै उपाधि जित्ने सम्भावनालाई थप बलियो बनाएको छ । […]

Continue Reading

बराबरीमा रोकियो रियल

काठमाडौं । उपाधि दावेदार रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा रियलले रियल बेटिससँग गोलरहित बराबरी खेलेको हो । घरेलु मैदानमा भएको खेलमा रियलले पाएको मौका सदुपयोग गर्न नसक्दा पराजित हुन पुगेको हो । रियलले बेटिसको मैदानमा १७ सट प्रहार गरेको थियो । लिगमा अन्तिम खेलहरु बाँकी रहँदा […]

Continue Reading

भारतलाई कमिन्सको आर्थिक सहयोग

एजेन्सी – अष्ट्रेलिया क्रिकेट टोलीका तीव्र गतिका बलर प्याट कमिन्सले भारतीय अस्पताललाई ५० हजार अमेरिकी डलर आर्थिक सहयोग गर्ने भएका छन् ।इन्डियन प्रिमियर लिग (आइपिलए) मा कोलकाता नाइट राइडर्सबाट खेलि रहेका कमिन्सले कोरोना महामारीबाट लडि रहेको भारतलाई अक्सिजन खरिदका लागि भारतीय अस्पताललाई ५० हजार अमेरिकी डलर सहयोग गरेका छन् । कमिन्सले सामाजिक सञ्जाल मार्फत उक्त […]

Continue Reading

मेस्सीको दुई गोलमा बार्सिलोनाको सानदार जित

एजेन्सी – कप्तान लियोनेल मेस्सीको उच्च प्रदर्शनमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित हात पारेको छ । घरेलु मैदानमा बार्सिलोनाले गेटाफेलाई ५–२ ले हराएको हो ।बार्सिलोनाको फराकिलो जितमा कप्तान लियोनेल मेस्सीले दुई तथा रोनाल्ड एराउजो र एन्टोइन ग्रिजमनले एक गोल गरे । एक उपहार पाएको थियो । गेटाफेका इनेस युनालले एक गोल गर्दा […]

Continue Reading

लेस्टरको सहज जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले वेस्ट ब्रोम अल्वियोनमाथि सहज सजत हात पारेको छ । घरेलु मैदानमा लेस्टरले वेस्ट ब्रोमलाई ३–० ले पराजित गरेको हो ।किङ पावर स्टेडियममा लेस्टरको सहज जितमा जेमी भार्डी, जोनी इभान्स र केलिची इहानाचोले गोल गरे । सबै तीन गोल पहिलो हाफमा भएको थियो । खेलको २३औं मिनेटमा जेमी भार्डीले […]

Continue Reading

चेल्सी बराबरीमा रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सी ब्राइटनसँग बराबरीमा रोकिएको छ । चेल्सी घरेलु मैदानमा ब्राइटनसँग गोलरहित बराबरीमा रोकिएको हो ।स्टामफोर्ड ब्रिजमा बल पोसेसनमा बलियो पकड बनाएपनि चेल्सीले ब्राइटनको बलियो रक्षापङ्तिलाई तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा ब्राइटन १० खेलाडीमा समेटिएको थियो । विन ह्वाइट दोहोरो पहेँलो […]

Continue Reading