आयरल्यान्ड हार्याे, इंग्ल्यान्डलाई १० अंक!
काठमाडौं– आइसिसी क्रिकेट विश्वकप सुपर लिगअन्तर्गत आयरल्यान्डसँगको एकदिवसीय सिरिजमा घरेलु टोली इंग्ल्यान्डले जित हात पारेको छ। बिहीबार राति सम्पन्न सिरिजको पहिलो खेलमा इंग्ल्यान्डले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको हो। १७३ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले २७.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्याे। इंग्ल्यान्डको जितमा साम बिलिङ्सले अर्धशतकीय पारी खेले। ५४ बलमा ११ […]
Continue Reading