मुम्बईविरुद्ध पहिला फिल्डिङ गर्दै पन्जाब

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को १७ औं खेलमा पन्जाब किंग्सले मुम्बई इन्डियन्यसविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।चेन्नईमा पन्जाबका कप्तान लोकेश राहुलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । पन्जाबले टोलीमा एक परिवर्तन गरेको छ । युवा लेगस्पिनर रवि बिश्रोईलाई टोलीमा मौका दिदा मुरुगन आश्विन बाहिरएका छन् । मुम्बईले भने […]

Continue Reading

आयरल्यान्ड हार्‍याे, इंग्ल्यान्डलाई १० अंक!

काठमाडौं– आइसिसी क्रिकेट विश्वकप सुपर लिगअन्तर्गत आयरल्यान्डसँगको एकदिवसीय सिरिजमा घरेलु टोली इंग्ल्यान्डले जित हात पारेको छ। बिहीबार राति सम्पन्न सिरिजको पहिलो खेलमा इंग्ल्यान्डले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको हो। १७३ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले २७.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍याे। इंग्ल्यान्डको जितमा साम बिलिङ्सले अर्धशतकीय पारी खेले। ५४ बलमा ११ […]

Continue Reading

विश्वकप सुपर लिगमा इंग्ल्यान्डको सानदार सुरुवात

एजेन्सी – तीव्र गतिका बलर डेभिड विल्लीको उत्कृष्ट बलिङमा तीन ओडिआई सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोली इंग्ल्यान्डले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । यस सिरिजसँगै आइसिसी विश्वकप सुपर लिगको पनि सुरुवात भएको छ । आयरल्यान्डले प्रस्तुत गरेको १ सय ७३ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले २७.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । इंग्ल्यान्डका […]

Continue Reading

पहिलो खेलमा इंग्ल्यान्ड विजयी

एजेन्सी । आयरल्याण्डविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा इंग्ल्यान्ड विजयी भएको छ ।साउथह्याम्पटनमा बिहीबार राति भएको खेलमा इंग्ल्यान्डले आयरल्याण्डलाई ६ विकेटले हराएको छ । आयरल्याण्डले दिएको १ सय ७३ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले २७ ओभर ५ बलमा ४ विकेट गुमाएर पुरा गर्यो ।इंग्ल्यान्डको जितमा साम बिलिङ्सले अविजित रहदै ६७ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान इयान मोर्गनले […]

Continue Reading

आयरल्याण्डविरूद्धको वान डे सिरिजमा इंग्ल्याण्डलाई १-० को अग्रता

काठमाडौँ – आयरल्याण्डविरूद्धको तीन खेलको वान डे सिरिजमा इंग्ल्यान्डले १-० को अग्रता लिएको छ ।पहिलो वान डेमा बिहीबार आयरल्याण्डलाई ६ विकेटले हराउँदै इंग्ल्याण्डले सिरिजमा १-० को अग्रता लिएको हो । १ सय ७३ रनको बिजयी लक्ष्य पाएको इंग्ल्याण्डले २२.१ ओभर बाँकी छँदै जीत निकाल्यो ।एक समय ७८ रन बनाउँदासम्म चार विकेट गुमाएको इंग्ल्याण्डका लागि इओन […]

Continue Reading

इम्मोबिले चम्कँदा लाजियोको सहज जित

एजेन्सी – युरोपियन गोल्डेन बुटको दौडमा रहेको सिरो इम्मोबिलेले एक गोल र अर्काे गोलको लागि असिस्ट दिएपछि लाजियोले इटालियन सिरी ‘ए’ मा ब्रेसियामाथि २–० को सहज जित निकालेको छ । लाजियोले घरेलु मैदानमा बुधबार राति भएको खेलमा रेलिगेसनमा परिसकेको ब्रेसियामाथि सहज जित हात पार्दा अर्काे गोल जोआक्विन कोरेराले गोल गरे । खेलको १७औं मिनेटमा सिरो […]

Continue Reading

पिर्लो युभेन्ट्समा प्रशिक्षक!

एजेन्सी – इटालियन लेजेण्ड तथा पूर्व मिडफिल्डर आन्द्रे पिर्लो युभेन्ट्सको युवा टोलीको प्रशिक्षक बनेका छन् । युभेन्टसले आफ्ना पुर्व भेट्रान मिडफिल्डर पिर्लाेलाई यु–२३ टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । युभेन्ट्सले एक विज्ञप्ति निकाल्दै पिर्लोलाई यु–२३ टोलीको मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । पिर्लोसँगको अन्य सम्झौताबारे भने युभेन्ट्सले केहि खुलाएको छैन । पिर्लाेको यो […]

Continue Reading

बेन्जेमाको रोजाइमा नेयमार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का नेयमारको ड्रिब्लिङ क्षमताबाट रियल म्याड्रिडका फरवार्ड करिम बेन्जेमा प्रभावित छन् । बेन्जेमालाई लाग्छ उनको ड्रिब्लिङको क्षमता नजिक अरु कोहि पुग्न सक्दैन । नेयमार बार्सिलोनामा रहँदा यी दुई खेलाडीबीच एल क्लासिकोमा एकअर्का विरुद्ध उत्रेका छन् । तर अहिले पनि फ्रान्सेली फरवार्डले नेयमारको क्षमताको तारिफ त्यसरी नै गर्ने गरेका छन् […]

Continue Reading

एटलान्टाका स्टार इलिचिचले पीएसजीविरुद्ध खेल गुमाउने

एजेन्सी – इटालियन क्लब एटलान्टाका स्टार फरवार्ड जोसिप इलिचिचले चोटका कारण च्याम्पियन्स लिग अन्तर्गत फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनविरुद्ध खेल गुमाउने भएका छन् । एटलान्टाले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पीएसजीको सामना गर्दैछ । अगष्ट १२ मा हुने उक्त खेल पोर्चुगलमा हुने पक्का भइसकेको छ । जारी सिजन एटलान्टाको उत्कृष्ट प्रदर्शनमा प्रभाव जमाइरहेका इलिचिच उक्त खेलका लागि […]

Continue Reading